गायक तेज कुमार खवासको दिल अनि धड्कनमा बस्ने मायालु सार्वजनिक [भिडियो सहित]

''चुलबुले कान्छी नक्कलि मोरी'' गीत बाट चर्चा कमाएका गायक / गीतकार / संगीतकार तेज कुमार खवासले आफ्नो नया गीत ''दिलमा पनि धड्कनमा पनि तिमि नै बसेकी छौ'' बजारमा सार्बजनिक गरेका छन । अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको भिडियो लाई सुजित बिश्वासले निर्देशन गरेका छन् । 

भिडियोमा सुमन निरौलाको छायांकन सुनिल  श्रेष्ठको सम्पादन संगै प्रतिक र उषाको अभिनय रहेको छ । यो गीतमा स्वर / शब्द अनि संगीत तेज आफैले गरेका छन् भने निरज श्रेष्ठको एरेन्ज रहेको छ  । 
भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ 

सुचना तथा मनोरञ्जनको सम्वाहक