केहि हासो अनि केहि कटाक्ष को सगम मा खुस्केट 4

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा हास्य व्यंग्य सर्ट मुभी खुस्केटको भाग 4 रिलिज भएको छ। केहि ठ्ट्यौली केहि घोचपेच सहित। शंकर अधिकारी घायल, रोशनी तिवारी ,गणेश साउद, शरण थामिको अभिनय ,एच सफरको छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन मा एन एच एस मिडिया को प्रस्तुती रहेको छ।

सुचना तथा मनोरञ्जनको सम्वाहक