बुटवलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

आज माघ १६ गतेका दिन "समृद्ध नव नेपाल"  को आयोजनामा बुटवल राजमार्ग चौराहामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रममा विभिन्न क्लबमा लाग्नु भएका माहानुभाव संगै बुटवल वरिपरि बस्ने स्थानीयको पनि बाक्लो उपस्तिथि रहेको र उत्त कार्यक्रम का लागि राजमार्ग चौराहा मा रहेका वीर सहिद लखन थापा को सालिक वरिपरि करिब १५० दिप बालियेको छ।


कार्यक्रमा बोल्दै येस संस्थाका अध्यक्ष श्रि विशाल पन्थ ज्युले हामी पनि वीर सहिदहरुले अंगालेको बाटो मा लाग्ने र यस् रास्ट्रको सधै उनती प्रगति गर्दै अगाडि बडने कुरा आफ्ना भनाई मार्फत राख्नु भएको थियो ।

सुचना तथा मनोरञ्जनको सम्वाहक