धेरै माया दिदा रैछन पछि स्वरुप राजको अर्को मर्मस्पर्शी गीत पुरानो नाता।

संगीतकार राजेस श्रेष्ठ निर्देशक बनेकाछन स्वरुप राज आचार्य को आवाजमा बिस्व देवकोटा को गित ,धर्मराज गुरुको संगीत मा निराजन प्रधान र शान्ति को फिचरिङ अनिल मानन्धर को छायांकन ,सिलन लम्साल को सम्पादन रहेको भिडियो रिलिज भएको छ।

,

सुचना तथा मनोरञ्जनको सम्वाहक