नया अभियानको साथमा NBR

विगत केही समय अघिदेखि बिभिन्न सामाजिक कार्य, हाम्रो रहर स्वच्छ सहर, हाम्रो रहर स्वच्छ गाउघर अभियान र रक्तदानमा क्रियाशील रहेको नेपाली दाजुभाईहरुको समुह फेसबुक संजाल Nepalese Brothers Room(NBR) पुन अर्को अभियान लिएर सामु आएको छ । नेपालको विकट गाउँ जहाँ पढ्ने किताबको अभाव छ, त्यहां किताव पुर्याउने कोसिसका साथ NBRले कुनैपनि लेख,साहित्य,कथा संग्रह,कविता संग्रह स्वास्थ्यमा आधारित पुस्तक लगायत जुनसुकै ज्ञानवर्धक पुस्तकहरु जम्मा गरेर त्यस ठाउँमा पठाउने अभियान सुरु गरेको छ,जहाँ पढनको लागि पुस्तक नपाएकाहरुलाई ठूलो सहयोग हुन सक्छ ।
Together We Can

सुचना तथा मनोरञ्जनको सम्वाहक