यौन चाहना हुनु स्वभाभिक हो तर यसरी खुलेआम ? हेर्नुस के हो बास्तबिकता ।

बेश्या सजिलै भनिन्छ अनि सायद प्रयोग नि गरिन्छ अनि छोडेर हिडिन्छ तर उ किन बेश्या बनि कसैले नियाल्दैनन यहि कथा बुनिएको एक सत्य घटना मा आधारित सर्ट मुवि रिलिज भएकोछ जङ्गल मा मंगल् ।
शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा माधव पण्डित ,उषा बस्नेत, नवराज उप्रेती , बाशु खरेल र सुबि साही को अभिनय र अग्रीम लामाको छायांकन र एन एच एस मिडियाको प्रस्तुती रहेकोछ।

सुचना तथा मनोरञ्जनको सम्वाहक