हाम्रो टार्गेट डब्लु.डब्लु.ई

प्रथम नेपाली महिला रेस्लर भगवती खड्का यूनिकाले नेपालमा रेस्लिङ खेलको बिकास गर्न सरकारी पछ्यबाट ध्यान जानु जरुरी रहेको बताएकी छिन। नेपालमा अहिले भई रहेका रेस्लिङ खेलहरु आफुहरुको ब्यक्तिगत पहलमा भैरहेको भन्दै सुत्र इन्टरटेनमेन्टको कार्यक्रम सुत्र टक शो मा अर्की  महिला रेस्लर अश्मिता जुरेलीले पछील्लो समय महिला रेस्लर आएपछी रेस्लिङ खेलले नेपालमा चर्चा पाएकोमा खुशी ब्यक्त गरिन। उनिहरुले आफुहरुको चाहना डब्लु.डब्लु.ई मा नेपालको प्रतिनिधित्वो  गर्नु रहेको र त्यो सपना साकार पार्न हरसम्भब प्रयास गरिरहेको बताए। जनमानसबाट रेस्लिङ खेल प्रती राम्रो प्रतिकृया आएको भन्दै उनीहरुले अरु के के भने 
हेर्नुहोस् यो भिडियो अन्तर्वाता

सुचना तथा मनोरञ्जनको सम्वाहक