सेक्सको चाहना कसलाइ हुदैन र? तर सेक्सको नाममा यस्तो हर्कत गर्नु कत्तिको जायज हो ? हेर्नुस भिडियो।

कमेडी सर्ट मुभी एन एच एस मिडियाले क्रमश प्रस्तुत गर्दैछ। यसै क्रममा खुस्कदै खुस्केन सर्ट मुभी रिलिज भएको छ। रोशनी तिवारी , गणेश साउद, निशान चिलुवाल र घायलको अभिनय समेटिएको सर्ट मुभी लाइ एच सफरले खिचेका हुन भने प्रेम शर्मा पौडेल को सम्पादन रहेको छ भने शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको छ।

सुचना तथा मनोरञ्जनको सम्वाहक