हेर्नुहोस, ड्रोन क्यामेराले कैद गरेका १० सुन्दर तस्विरहरु

क्यामेराले खिचिएका तस्विर सुन्दर देखिनुमा एंगल र लोकेशनमा भर पर्छ । केही ठाँउको फोटो थोरै उचाईबाट कैद गर्दा ती टाँउको दृष्य अलि फरक देखिन्छ । ड्रोन क्यामेरा अहिले धेरै उपयोगि हुँदै थएको छ । जसले उचाईमा गएर तस्विर खिच्न सक्छ ।

हेर्नुहोस्, ड्रोनले खिचिएका केही तस्विर, जुन साचिक्कै सुन्दर छन् : 


१. यी व्यक्ति आफ्नो ड्रोनबाट सेल्फी खिचिरहेका छन् ।

२. यस्तो लाग्छ यो पहाड हरियो रंगले रंगाइएको छ ।

३. बसन्त रंग जस्तो सुुन्दर दृष्य

४. हिउँले भरिएको यो ठाँउ कुनै कलाकारले बनाएको चित्र झै लाग्छ ।

५. शायद यस्तो दृष्य भुुईबाट खिच्दा देखिदैन ।

६. यस्तो लाग्छ आकाशमा पुल बनेको छ ।

७. रंगिन बालुवा जस्तो दृष्य

८. सबैभन्दा सुन्दर तस्विर मानौ आकाशमा रंगको आकृति बनेको छ ।

९.यस्तो लाग्छ यो समुन्द्रको मुटु हो ।


१०. मान्नुहोस्, तपाई आकाशमा पुग्नुभयो र सुर्य तपाईको नजिक आएको छ ।एजेन्सी

सुचना तथा मनोरञ्जनको सम्वाहक