भिर्गाल भान डिजेकले इएफएल कपको फाइनल खेल नखेल्ने

भिर्गाल भान डिजेकले इंग्लिस फुटवल लिग इएफएल कपको फाइनल खेल नखेल्ने भएका छन् । साउथह्याम्टनका डिफेन्डर भिर्गालले चोटका कारण म्यानचेष्टर युनाइटेडसँगको फाइनल खेल गुमाउने भएका हुन् । साउथह्याम्टनका प्रशिक्षकले भिर्गालको खुट्टाको जोर्तीमा समस्याका भएको र दुई तीन महिना आराम गर्नु पर्ने भएकाले फाइनल खेल गुमाउनु परेको बताएका छन् । 
२५ वर्षे डिन्डर भिर्गालले चोटका कारण आफूले खेल्न नसक्ने भन्दै ट्वीट गरेर आफ्नो टिमलाई शुभकामना दिएका छन् ।

सुचना तथा मनोरञ्जनको सम्वाहक