प्रमोद खरेल, युबराज चौलागाइ, इन्दिरा जोशी ,प्रीति कौर र नरेन्द्र प्यासी अब एकै साथमा ।

शंकर अधिकारी घायलको आफ्नो एकल गीति एल्बम को अडियो सार्बजनिक भएको छ। प्रमोद खरेल, युबराज चौलागाईं , इन्दिरा जोशी ,प्रीति कौर र नरेन्द्र प्यासिको आवाज मा जुगल डङोल र घायलकै संगीत रहेको छ। छिटै म्युजिक भिडियो पनि बन्ने तयारीमा रहेको छ। एन एच एस मिडियाको प्रस्तुति रहेको घायलको मेरि उनि प्रस्तुत छ।

सुचना तथा मनोरञ्जनको सम्वाहक