निर्देशक, कलाकार होम धिताल कसैको दिलमा फुल्न नसकेपछि रुदै यसरी दुःख ब्यक्त गरे हेर्नुहोस् भिडियो ।

म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरको प्रस्तुतीमा नव गायिका सिनम अधिकारी दङ्गालीको गीती कोसेली  “तिम्रो दिलमा किन फुल्नै सकिन” भर्खरै मात्र बजारमा आएको छ । यस गीतमा प्रकाश बराईली अभिब्यक्तीको मामिक शब्द अनि सुरेश शाहीको पृथक संगीत रहेको छ । उक्त गीतमा बद्री पंगेनी र सिनम अधिकारी दङ्गालीको स्वर रहेको छ । सो गीतमा प्रकाश बराईली अभिब्यक्तीको निर्देशन, बिरेन्द्र भाट बिपिनको छायांकन, रोशन धितालको सम्पादन रहेको छ भने निर्देशक तथा कलाकार होम धिताल र सिर्जु अधिकारीको अभिनय रहेको छ । यस गीतमा बिशेषतः आफुलाई माया गर्ने आफ्नो प्रेमी प्रेमीका टाढा हुदा कस्तो पिडा हुन्छ अनि बिचमा शत्रु लाग्दा उनीहरुको मन कस्तो हुन्छ भन्ने कुराको जानकारी पाउन सकिन्छ । कसैको कारणले प्रेमी प्रेमिका टाढा हुनुपर्दा कस्तो पडिा हुदो रहेछ । एक पटक अवश्य हेर्नुहोस् भिडियो ।


सुचना तथा मनोरञ्जनको सम्वाहक