हैन कस्तो जमाना आको हो यो? के गरेको भनेर सोध्नै नहुने?

एनएसएच मिडियाले नेपाली लघु चलचित्र ‘मामा के गरेको’ सार्वजनिक गरेको छ । बिभिन्न तुक्काहरु र छोटा मोटा कहानीहरु जोडेर तयार गरिएको यस सर्ट मुभीमा रोशन तिवारी, निशान सिलवाल, हरी जङ् परियार, शंकर अधिकारी घायल आदिको अभिनय गरेका छन ।

प्रेम शर्मा पौडेलले सम्पादन गरेको प्रस्तुत सर्ट मुभी लेखन रथा निर्देशन स्वयं शंकर अधिकारी घायलले गरेका छन,
हेर्नुहोस् भिडियो…

सुचना तथा मनोरञ्जनको सम्वाहक