जुनु रिजाल काफ्लेको ''म त मायालाई'' सार्वजनिक [भिडियो]

गीतकार उत्तम भण्डारीले अभिनय गरेको म्यूजिक भिडियो "म त मायालाई" सार्वजनिक भएको छ।गीतकार उत्तम भण्डारीकै शब्द र संगीत रहेको Uttam 5 एल्बममा रहेको  गीतमा अत्यन्तै मिठो आवाजकि धनि गायिका जुनु रिजाल काफ्लेको रहेको छ । 

सार्वजनिक भिडियोले अहिले निकै नै चर्चा बटुल्न सफल भएको छ र उक्त भिडियोमा मोडल मोनिका बुढाथोकी सास्कृतिक परिभेसमा निकै नै राम्री देखिएकि छिन्। मनोज बिष्टको निर्देशनमा बनेको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन साथै टेकेन्द्र शाहको सम्पादन रहेको छ।

सुचना तथा मनोरञ्जनको सम्वाहक