ज्योति मगरलाइ खुल्ला पत्र : देखाऊ ज्योति देखाउ

ज्योति लाग्ला तिमीलाई खुब राम्रो काम गरे ,स्टेजमा देखाउदा हेर्नेको लास्कार लाग्यो ,हो तिम्रो एक हिसाबमा जति चर्चा भयो त्यो भन्दा बढी बदनाम पनि ।एक त् हाम्रो समाजले पचाउन नसक्ने ती चिजहरु जसले आफ्नो नारीत्वलाइ सधै जोगाइराख्न सहयोग गर्छ तिनै बस्त्रको दुरुपयोग गरेर आफ्नो अंग पर्दशन गर्ने तिम्रो यो बानी निकै घिनलाग्दो छ जसले गर्दा समाज मात्रै हैन सिंगो कलाकारिता क्षेत्रमा लाग्ने कलाकारहरुको पनि नाम बदनाम हुदै गएको छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक