राज कुमार श्रेष्ठको ''मैच्यांग हो मैच्यांग'' सार्वजनिक [भिडियो सहित]

''एउटा गाउँ' थियो'' ''निष्ठुरी भनु भने'' ''तिमि लाई आफ्नो ठानु'' गीतको म्युजिक भिडियो चर्चा कमाइ सकेका गीतकार अनि संगीतकार राज कुमार श्रेष्ठको  ''मैच्यांग हो मैच्यांग'' बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । 
ज्ञानेन्द्र शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन अनि प्रकाश धितालले निर्देशन रहेको भिडियोमा चर्चित मोडल सनम कठायत अस्मिता श्रेष्ठ अभिनय रहेको छ भने मिलन थापाको कोरियोग्राफी पनि रहेको छ ।
यो गीतमा राजकुमारको यो गीतमा आफ्नै शब्द संगीत रहेको छ भने सुमन तामांगको आवाज रहेको छ भने भिडियोलाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्ले बजार व्यपस्थापन गरेको छ ।
                                             भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गरौ 

सुचना तथा मनोरञ्जनको सम्वाहक