भ्यालेन्टाईन डे नजिकिदै जाँदा गायीका आवुन पाण्डे परिन् माया जालैमा [भिडियो हेर्नुहोस्]

सुमधुर आवाजकी धनि गायीका आवुन पाण्डेको स्वर रहेको माया जालैमा बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र सलभको शब्द रचना रहेको छ । प्रतिभाशाली संगीतकार टिका दाहालको संगीत रहेको यस गीतलाई संदेश परियारले संगीत संयोजन गरेका छन् । यस गीतको भिडियोलाई चर्चित निर्देशक जीवन रसाइलीले छायांकन, सम्पादन तथा निर्देशन गरेका छन् । भिडियोमा राज शाही र शुभागनी कोइरालाको अभिनय रहेको छ । मायाको परिभाष दर्शाउन खोजिएको गीतबाट निकै नै आशावादी छन् माया जालै छिम । 
भिडियो हेर्नुहोस्

सुचना तथा मनोरञ्जनको सम्वाहक