मोडेल बिबेक सिंह ठकुरीको पहिलो भेटमै माया बसेपछि [भिडियो हेर्नुहोस्]

गायक एन.बी. दाहालको आवाजमा पहिलो पहिलो भेटमै माया बसेको बोलको गीत तथा म्यूजिक भीडीयो सार्वजनिक भएको छ । गीतमा उनकै संगीत र शब्द रहेको छ । 

सार्वजनिक गरिएको भिडियोलाई प्रसन्न पौडेलले निर्देशन गरेका छन् । भिडियोमा चर्चित मोडेल तथा भी. जे बिबेक सिंह ठकुरी र प्राप्ति गिरी पौडेलको अभिनय रहेको छ । भिडियोमा निर्देशक स्वयं पौडेलको छायांकन र सुशील न्यौपानेको सम्पादन रहेको छ।
भीडीयो

सुचना तथा मनोरञ्जनको सम्वाहक