साली आधा घरवाली भनिन्न्छ तर यसरी भिनाजु बहकिए पछि? हेर्नुस भिडियो।

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा अर्को एक सत्य घटनामा आधारित सर्ट मुभी नाइ भिनाजु यो पाप हो रिलिज भएकोछ। अनावश्यक रुपमा सन्का गर्दाको नतिजा कस्तो हुन्छ यहि कथा बोकेको छ। माधव पन्डित, उषा बस्नेत र सुबि साहिको अभिनय रहेको नाइ भिनाजु यो पाप हो लाइ एन एच एस मिडियाले रिलिज गरेको छ।


सुचना तथा मनोरञ्जनको सम्वाहक