आँखालाई नै धोका दिने केही रोचक तस्वीरहरु (फोटो फिचर)

सोसल मिडिया एउटा यस्तो प्लेटर्फम हो जहाँ हरेक दिन करोडौँ फोटोहरु पोस्ट हुन्छन् र त्यसमध्ये केहीले धेरै मानिसको ध्यान खिच्न सफल हुन्छन् ।

केही फोटोहरु यस्ता हुन्छन्, जसको क्लिक टाइमिंग तथा एंगलिंगको संयोगले फोटोलाई विचित्र बनाइदिन्छ । त्यस्ता फोटो हेर्दा पहिलो नजरमा त भेउ नै पाउन सकिन्न र आफ्नै आँखाले धोका खान्छ । पटक पटक तथा गहिरो गरी हेरिसकेपछि मात्र फोटोको वास्तविकता थाहा पाइन्छ । नजरलाई धोका दिने मिसलिडिंग फोटोहरु सोसल मिडियामा ह्वात्तै भाइरल बनिदिन्छन् ।






सुचना तथा मनोरञ्जनको सम्वाहक