राज सिग्देल किन यसरी माफ नगर्नु भन्दैछ्न? के गल्ती गरे राजले यस्तो?

नृपेस उप्रेती को गीतमा राज सिग्देल को आवाज रहेको गित नगर्नु कहिले माफ मलाई बोलको गितको म्युजिक भिडियो रिलिज भएकोछ । नव नायक आर्यन को साथमा सपना लाइ देख्न सकिन्छ । त्रिकोणात्मक कथा समेटिएको यो भिडियो मा सागर गौतम को छायांकन अनि अजय सारु मगर को सम्पादन र निर्देशन रहेको छ। नव नायक आर्यनको छोटो समयको आगमन ले नेपाली रजतपटमा केहि गर्ने समभावना देखिन्छ ।


सुचना तथा मनोरञ्जनको सम्वाहक