रिया श्रेष्ठ र सुलेमा संकर इकुको यस्तो सम्म हर्कत रह्यो मलेसियामा हेर्नुहोस् भिडियो ।

आजकल सँगीतीक क्षेत्रमा बढी छाडापनले प्रशय पाईरहेको छ । मलेसियामा नेपाली कलाकारहरुको यस्तो हर्कत रहेको छ । रिया श्रेष्ठ र सुलेमा संकर इकुको यस्तो सम्म हर्कत रह्यो ।रातारात चर्चामा आउनका लागी यस्तो सम्म गर्नलाई कतिपय कलाकारहरु पछि पनी पर्दैनन् । यस्तो क्रियाकलाप गरेर अगाडी अउन चाहने कलाकार धेरै छन् । तर यस्ता कलाकारहरुको यस क्षेत्रमा आयु भने थोरै हुन्छ । नेपाली कलाकारहरुले आफ्नो संस्कती र मौालिकातलाई ध्यान दिन जरुरी छ । यस्तै क्रियाकलापहरुले गर्दा नै साँगीतीक क्षेत्र ओरालो लाग्दै गैरहेको छ । यस्ता ब्यक्तीहरुलाई सम्बन्धीत निकायहरुले कारबाही गर्नुपर्ने हुन्छ । नत्र भने आगामी दिनमा यस्ता क्रियाकलापले झन स्थान पाउन सक्छ ।  त्यसैले छिटो भन्दा छिटो सम्बन्धीत निकायको ध्यान केन्द्रित होस् । हेर्नुहोस् मलेसियामा नेपाली कलाकारको हर्कत रहेको भिडियोयस्तो छ ।

सुचना तथा मनोरञ्जनको सम्वाहक