मायाले जिवन दिन्छ प्राण दिन्छ भन्छन तर यहा मायाले के दिएकोछ? हेर्नुस भिडियो।

शंकर अधिकारी घायाल को लेखन/ निर्देशनमा एक सत्य घटना मा आधारित सर्ट मुभी रिलिज भएकोछ। शिव खुलित। अर्थात मायामा भरोसा र बिश्वास गर्दाको नतिजा कस्तो भयावह हुन्छ ? यहि कथा बुनिएकोछ पहिलो पल्ट पागल प्रेमी र ड्रगिस को भुमिकामा शान्ती नेपाली लाइ प्रस्तुत गरिएकोछ। रोशनी तिवारी ,कुमार न्यौपाने , र गौरव प्रभासको अभिनयमा एच सफरको छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडिया को प्रस्तुती रहेको छ।



सुचना तथा मनोरञ्जनको सम्वाहक