रमाउन नसक्ने गरि बर्वाद भय म आज। सीमा बस्नेत !! रुवाउने भिडियो !!

यो धर्तीमा जन्मलिनु कसैको गुना हैन ।तर म जन्मलितर म आफै लाई धेरै दोस दिन्छु।प्रकृतिले दियको उपहार लाई आज गुमाए मैले। भन्छन् सौन्दर्य बाहिरीरुप हो केही हैन तर यो दुनियाँले हेर्ने त बाहिरीरुप नै हो ।।जहाँ जाउ तिमी तिम्रो रुपको नै महत्व हुदोरहिछ।। जति म यो दुनियाँको सामु हासे पनि भित्र कहिले हास्न सकिन ।।मेरो दुई वचन मीठो बोलीले म अरुलाई रमाउन सिकाउछु तर जिन्दगीमा कहिले पनि ??

सुचना तथा मनोरञ्जनको सम्वाहक