आत्महत्या होइन आत्माबल रोजौ

जिवन पुरा गर्न किन हतार गर्नुहुन्छ मित्र? चाहनाहरु पुरा गर्नुस्,रहरहरु भर्नुस,सपनाको उडान गर्नुस। जीवन त एकदिन आफै पनि पुरा हुनेछ र सबैभन्दा दुख त त्यो बेला हुनेछ जब हाम्रा चाहनाहरु,सपनाहरु बाँकी रहन्छन र जिवन पुरा भईदिन्छ।
आत्महत्या होइन आत्माबल रोजौ – सुबाश शर्माको आवाजमा एक प्रेरक प्रसंग ( नछुटाई हेर्नुस् है।) 
यो भिडियो हेर्नुहोस 

सुचना तथा मनोरञ्जनको सम्वाहक