"तिमि मेरी हैनौ सानु " सार्बजनिक (भिडियो सहित)

युनाज क्रियशनको प्रस्तुतिमा हिमाल खनालको अत्यन्तै मार्मिक लोक दोहोरि गीत "तिमी मेरी हैनौ सानु " सार्बजनिक भएको छ l  सिद्धबाबा , फुलबारी लगायत बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा सफल सहयोगी लम्साल र संजाल पौडेलको अभिनय रहेको छ l  जात भातको कारणले मायामा खटपट भएकै कारणले बिछोडिएको बिसय बस्तुलाई भिडियोमा देखौन खोजिएको छ l सफल सहयोगीले निर्देशन गरेको भिडियोमा प्रेम बहादुरले क्यामरा चलाएका छन् भने बिष्णु भट्टराईले सम्पादन गरेकाछन l  तुलासिंह रनपछाई र पूर्णकला बिसिको स्वर रहेको छ भने लय शब्द बिक्रम थापाको रहेको छ   , अविरल फिल्म्सको युटुब च्यानल देखि सार्बजनिक गरिएको भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोस 

सुचना तथा मनोरञ्जनको सम्वाहक