नेपाली कलाक्षेत्रमा दिनानुदिन युवा युवतिहरुको असंख्य रुपमा आगमन भईरहेको छ । यस्तैमा भर्खर मात्र कलाक्षेत्रमा आफ्नो पहिचान आम दर्शकमाझ लोकप्रिय बनाउन अग्रसर भएकी छिन् मनिषा श्रेष्ठ ।
सानै देखि नै मोडलिङतिर श्रेष्ठ विशेष रुचि राख्ने गर्थिन् । आफ्नो छविलाई सत्यसावित गर्दै उनले ‘मिस व्युटिफुल बालामा मैजु’ नेवारी संस्करणमा बेष्ट फोटोजेनिक उपाधी हासिल गरेकी थिईन । हाल श्रेष्ठ म्युजिक भिडीयो लगायत र्याम्प मोडलिङ तथा शो स्टपरमा व्यस्त छिन् ।
फोटोग्राफि : अवशेष मास्के (क्रियटिभ प्रोडक्सन)

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here