मोडल सिरीङ् नाछिरिङ नेपाली ग्ल्यामर क्षेत्रमा उदाउदो मोडेल हुन् | ईलाम देखि मोडल बन्ने सपना बुन्दै राजधानी आएकी सिरिङ् यतिबेला म्युजिक भिडियो, फेशन शो देखि विभिन्न कार्यक्रमहरुमा ब्यस्त छिन |
यिनै मोडल सिरीङ् नाछिरिङको फोटोग्राफर नबिन बाबु गुरुङले बाँसबारी स्थित अराउण्ड द कर्नरमा कैद गरेका केहि फोटोहरु |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here