काठमाडौं बौद्ध निवासी निरन्जली तामाङ यतिबेला मोडलिङ क्षेत्रमा प्रवेश गर्दै छिन् | सानै उमेरको निरन्जली आफ्नो प्रस्तुतिमा कुनै प्रोफेशनल मोडेल भन्दा कम देखिदैनन | गायक शेखर च्यान लामाको म्युजिक भिडियोमा अभिनय गर्नको लागी हाल वर्कशपमा रहेकी यिनै निरन्जली तामाङ्को केहि तस्विरहरु ..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here