पुर्ण परियार र देवि घर्तिको आवाज रहेको तिजकोसेली कति राम्री कति बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । एक नारायण भण्डारीको शब्द तथा संगीतमा तयार गीतको भिडियोलाई चर्चित निर्देशक तथा मोडल शंकर विसीले निर्देशन गरेका छन् । प्रकाश सपुत र अन्जली अधिकारीको अभिनय रहेको भिडियोमा राजेश घिमिरे र सुदिप विष्टको छायांकन रहेको छ । भिडियोको सम्पादन नविन घर्ति मगरको रहेको छ ।
भिडियो हेर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here