टि.सि.एल. विश्वकै तेस्रो ठूलो टि.भी. ब्राण्ड को स्थापना १९८१ म भएको थियो । विगत ३ दशक देखि अडियो ब्यवसायबाट स्थापना गरेको टि.सि.एल. ले आजका दिन सम्मन आइसक्दा स्मार्ट एप्लाईन्सेस् को व्यापार प्रवर्दन शुरु गरिसकेको छ ।
विश्व व्यापी रुपमा आफ्नो उत्पादक्त्व बढाउँदै टि.सि.एल. आज विश्वको तेस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।
इ.ओ.एल. प्रा.ली. चौधरी गु्रप अन्तर्गत नेपालका लागि आधिकारी विक्रेता रहेको छ ।
उपभोक्ता माझ आफ्नो विश्वस थप बढाउन इ.ओ.एल. प्रा.ली. ले टि.सि.एल. सँग आवद्ध भएर एल.टि.भी. हरुमा ३ वर्षको वारेण्टी प्रदान गरेको छ । जस अन्तर्गत, २ वर्षको पुरा वारेण्टी र १ वर्षको सर्भिस वारेण्टी रहेको छ । यो एक ठूलो खुड्किलो हुने विश्वस हुदै कम्पनीले जनाएको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here