गायिका तथा संगीतकार निलम रोजु राईको संगीतमा नयाँ आधुनिक गीत ‘गोर्खाली छोरी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा पुष्पा योञ्जनको स्वर रहेको छ भने शब्दरचना पनि निलमकै रहेको छ ।
भिडियोमा चर्चित मोडल माला लिम्बू र राम गुरुङले अभिनय गरेका छन् । युगल पोमुले निर्देशन गरेको यस गीतको भिडियोमा नेपाली पन झल्काउने प्रयास गरिएको छ । भिडियोलाई मुकेश हुमागाइँ टीमले छायांकन गरेका हुन् ।

भिडियो सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here