राजेश पायल राईको सुमधुर आवाज रहेको याद यति सार्वजनिक भएको छ । महेन्द्र दिप राईको शब्द तथा कृष्ण राईको संगीत रहेको गीतमा नोर्वु शेर्पाको एरेन्जमेन्ट रहेको छ । सेवा रेकडिङ स्टुडियोमा रेकर्ड भएको गीतको भिडियोलाई गाउले ईन्टरटेन्टमेन्टले निर्माण गरेको हो भने छायांकन तथा सम्पादन गंगाराम राईको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here