फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को तेस्रो गीत ‘जुरायो जुरायो’ सार्वजनिक भएको छ । गीतमा राजेशपायल राई र मेलिना राईको स्वर छ । सारुक ताम्राकार र साम्राज्ञी राज्यलक्ष्म शाह अभिनित फिल्ममा रेनाशा वान्तवा राईको निर्देशन रहेको छ । गीतमा बसन्त सापकोटाको शब्द र संगीत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here