पछिल्लो समय उत्कृष्ट गीतहरु बजारमा ल्याई रहेको गोरखा चौतारी म्युजिक प्राली ले फेरी अर्काे उत्कृष्ठ गीत तथा भिडियो बजारमा ल्याएको छ । बहुचर्चित लोक तथा दोहोरी गायिका विष्णु माझी र गायक ऋषि खड्का को आवाजमा परदेशमा भएका नेपाली दाजु भाईले महान पर्वमा आउन नपाउदाको बाध्यतालाई निकै मार्मिक रुपमा समेटिएको छ ।

मार्मिक दशैँ गीतमा सुनिल लामिछाने को शब्द तथा ऋषि खड्काको लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म अनुसारको अभिनय सगुन शाही र सुनिल लामिछानेले गरेका छन ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=Y4MMKJvo-eU

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here