आजकल धेरै अवार्ड कार्यक्रमहरु आयोजना हुने गरेको पाइन्छ । केही दिन अघि छायाछवि क्रियशन द्वारा तीज अवार्ड २०७५ सम्पन्न भएको छ । जस मध्य सर्बोत्कृस्ट भिडियो सम्पादन तर्फ बिरेन्द्र भाट “बिपिन” ले हात पार्न सफल भएका छन । उनले यतै घमाइलो गीत बाट अवार्ड हात पार्न सफल भएका हुन् ।

बिरेन्द्र भाट “बिपिन” सुदुर पश्चिमको पर्दा पछाडि को हिरो पनि हो । उनले धेरै गीतहरुमा छायांकन तथा सम्पादन गरेका छन । साथै पछिल्लो समयमा उनी भिडियो निर्देशकको रुपमा पनि देखा पर्न थालेका छन । उनलेे वल्ड कभर मिडिया प्रा.लि. पनि सन्चालन गरेका छन । उनले धेरै चेलाहरु जन्माएका छन । आफुले सिकेको सीप अरुलाई सिकाउने गर्दछ्न । अरुलाई सल्ल

सहयोगि भवाना भएका बिपिन समय अनुसार चल्न सक्नु पर्छ नत्र धोका पाईन्छ भन्छन । मिलनसार अनि हसिलो स्वभावका उनले धेरै कलाकारहरुलाई सपोर्ट गरेका छन । उनले सपोर्ट गरेका कलाकारहरु अहिले चर्चामा छन् । तीज अवार्ड २०७५ हात पार्न सफल भएकोमा बिरेन्द्र भाट “बिपिन” लाई हाम्रो तर्फबाट बधाई एबम सफलताको सुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here