मेहेन्दीका विभिन्न डिजाइनहरु मध्ये सेल्लो टेप मेहेन्दी डिजाइन पनि एउटा फरक र आकर्षक मेहेन्दी डिजाइन हो बिशेष गरि छोटो समयमा सजिलो तरिकाले आकर्षक मेहेन्दी लगाउन पेरणा हामीले यो तरिका अपनाउछौ नेपालि बजारमा त्यति प्रचलनमा न आएपनि अन्य डिजाइनहरुमा यो तरिका अपनाउने धेरै पाईन्छन कालो या रातो टेप हातमा आफ्नो डिजाइन अनुसार लगाइन्छ र बाकि देखिएको चलनमा मेहेन्दीको डिजाइन भरिन्छ मेहेन्दी लगाईसकेपछी टेप बिस्तारै निकालेर फालिन्छ यसको पुरा तरिका हेर्नको लागि हाम्रो भिडियो हेर्नुहोला साथै लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here