“बृहत रक्तदान कार्यक्रम २०७६” सम्पन्न

"रक्तदान जिवनदान'' भन्ने मुलनारालाई आत्मासाथ गर्दै श्रावण १ गते काठमाडौं बचत तथा ऋण सहकारी संस्था लि.(कास्कुन) र ब्लड डोनर्स एसोसिएसन नेपाल (BLODAN) को संयोजनमा...

नगर प्रमुख सरावगीद्धारा कर्णलाई ५०हजार छात्रबृती प्रदान

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अम्रिता कर्णलाई छात्रबृती प्रदान गर्नुभएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १बस्ने प्रभुनाराण कर्णकि छोरी अम्रिता कर्णलाई नगर...

बेपत्ता बालक मृत फेला

शुक्रबार खोलाले बगाएर बेपत्ता भएका नौ वर्षीय बालकको आज शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का लोकबहादुर...

बुटवल पाल्पा सडकखण्ड एकतर्फी सञ्चालनमा

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा नजिकै पहिरो गई अवरुद्ध बनेको सडक २० घण्टापछि एकतर्फीरुपमा सञ्चालनमा आएको छ । शनिबार दिउँसो पहिरो गएर अवरुद्ध बनेको सडक पहिरो...

नक्षत्रसँग एकपलमा पूर्व आइजीपी शैलेन्द्र श्रेष्ठ

‘नक्षत्रसँग एक पल’ कार्यक्रमको दोस्रो श्रृंखलामा सशस्त्र प्रहरी बलका पूर्व आइजीपी शैलेन्द्र श्रेष्ठसँगको अन्तरक्रिया सम्पन्न भयो । प्रत्येक शनिवार डिफेन्स करिअर एकेडेमी नेपाल (मऋब्ल्)...

भक्तपुर केन्द्रबिन्दु भएर काठमाडौं उपत्यकामा ४.६ रेक्टर स्केलको भूकम्पको धक्का

भक्तपुरलाई केन्द्रबिन्दु बनाई ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प ‍गएको छ। राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दिउँसो ४:१५ मा भूकम्प गएको हो। भक्तपुरका...

गृहमन्त्रीद्वारा सांसदलाई जानकारी, २८ जिल्लामा बाढीेपहिरो, ३३ हजार प्रभावित

विगत चार दिनदेखिको वर्षाका कारण मुलुकको २८ जिल्लाका ३३ हजारभन्दा बढी मानिस प्रभावित भएको सरकारले जनाएको छ । विपद्को बेलामा सरकारको सबै संयन्त्र परिचालन...

राहत, उद्धार र उपचार प्रभावकारी बनाउन निर्देशन

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेका व्यक्तिहरुको उद्धार, राहत तथा घाइतेहरुको उपचार प्रभावकारी बनाउन सरकारलाई निर्देशन...

राष्ट्रपतिद्वारा उद्दार तथा राहतमा संलग्न हुन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा सहानुभूतिसहित समवेदना...

प्रसुति गृह र वीर अस्पतालका भवनकाे पुनर्निर्माण सम्पन्न. प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री यादवद्वारा उद्घाटन

२०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा...

मलाई लज्जित बनाईयो, क्षमा माग्न चाहन्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताउनुभएको छ । बिहीबार राजधानीमा आयोजित संबिधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना बिषयक राष्ट्रिय कार्यशाला कार्यक्रममा बोल्दै प्रधानमन्त्री...

प्रहरी र विप्लब समुह विच गोली हानहान, दुई जनाको मृत्यु, एक घाइते

भोजपुर सदरमुकामको हटियामा भएको गोली हानहानमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज विहान प्रहरी र विप्लब कार्यकर्ता...

सञ्चारकर्मीद्वय इच्छा र शीलुको व्यवसायिक यात्रा, लोकप्रिय भारतीय ब्रान्ड ‘लाभा’को आउटलेट स्थापना...

रेडियो तथा टेलिभिजन प्रस्तोताका रुपमा स्थापित भई ख्याती कमाएका दुई सञ्चारकर्मी इच्छा गुरुङ ‘शाह’ र शीलु अधिकारी ‘श्रेष्ठ’ ले लोकप्रिय भारतीय टेक्सटायल ब्रान्ड ‘लाभा’...

पर्यटकीय नगरी पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा किङ्स लाउन्जले पोखरामा आधुनिक शैलीको लाउञ्ज पहिलो शाखाको रुपमा सञ्चालनमा ल्याएको छ । बिहीबार साँझ पोखरामा एक...

ललितपुरको अगेनो हाट बजार १६ औं हफ्तामा

नेपाली गाउँघरमा उत्पादन हुने मौलिक, रैथाने तथा विषादीरहित तरकारी र घरेलु उत्पादनहरुको प्रवर्द्धनका निम्ति कृषक तथा कृषि उद्दमी र उपभोक्ता बिच प्रत्यक्ष भेटघाट हुने...

भदौ अन्तिम साता राजधानीमा “फर्निचर तथा फर्निसिङ” एक्स्पो हुदै

आगामी भदौकोअन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा "फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स" आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा...

बुधबारदेखि भृकुटीमण्डपमा सुरु भयो जुत्ताचप्पल मेला,१५ देखि ६० प्रतिशतसम्म छुट दिइने

नेपाली जुत्ताचप्पल उद्योगी समुहको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रवेशद्वारमा काठमाडौं फुटवेयर विजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ ।  चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यब्यंग्य कार्यक्रम...

पोखराको लेकसाइडमा पहिलो शाखा खोल्दै किङ्स लाउन्ज

सेवा सुरु गरेको वर्ष दिन पुरा किङ्स लाउन्जले पोखरामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा आगामी...

ग्यालरी