कृस्टिनाको सिउदो भर्ने रहर अधुरो

गायिका मेलिना राईको आवाजमा रहेको “तिम्रै हातको सिन्दुर..”सार्वजनिक भएको छ । राजकुमार बगरको समधुर सांगेत रहेको उक्त गीतमा सरोज चाम्लिङको उत्कृष्ट शब्द रहेको छ । शुस्मिता चेम्जोङको प्रस्तुति रहेको उक्त गीत एल्बम शुस्मितामा संग्रहित रहेको छ । जनक सिंहले निर्देशन गर्नु भएकोे उक्त भिडियोमा कृस्टिना थापा,सुभाष सेन र खगेन्द्र गिरिको अभिनय रहेको छ ।उत्सव दाहालको छायांकन , टेकेन्द्र शाहको सम्पादनमा तयार भएको उक्त भिडियो एभरेष्ट ग्यालरीले बजार ब्यबस्थापन गरेको छ । जुन गीत अहिले चर्चा कमाउन सफल छ ।

भिडियो

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित