गायीका योजना पुरी मोडल केके अधिकारीविना बस्नै नसक्ने भएपछि [भिडियो सहित]

गायिका योजना पुरीको स्वरमा ”म त बस्नै नसक्ने” बोलको गीत सार्वजनिक भएको छ ।गीतमा  रार्जिव शाहको संगीत र संगीत समंयोजन रहेको छ भने शब्द गणेश सुबेदीको रहेको छ ।

युवराज वाइवाले निर्देशन गरेको भिडियोमा के के अधिकारी र गायिका योजना पुरीले अभिनय गरेका छन् । उत्सव दहालको छायांकन रहेको भिडियोलाई निशान घिमीरेकोले सम्पादन गरेका गरेका छन् ।

उक्त भिडियोलाई सार्वजनिक भएको तिन दिनमा करिब एक लाख दर्शकले हेरिसकेका छन् ।

भिडियो

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित