गगन थापालाइ लाइ कॉग्रेसले मन्त्री बाट फिर्ता बोलाउदै छ रे… एकदम सहि निर्णय हो
यो सरकार बाट गगन थापा, जनादर्न शर्मा जस्ता एक दुइजना मन्त्रीलाइ हटाउनै पर्ने भा छ …..म सोचिराथे चिड़ियाखानामा यी दुइ मान्छेलाइ किन राखिएको होला?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here