चर्चित गायीका मुना थापा मगरको ”मुटुमा बसेको माया” सार्वजनिक

चर्चित गायीका मुना थापा मगर र स्वरका धनि गायक राम्जी खाँणको आवाज रहेको मुटुमा बसेको माया बोलको गीत सार्वजनिक भएको छ । राजन कार्की र घनश्याम रिजालको शब्दरचना रहेको गीतमा राम्जी खाँणको संगीत रहेको छ । भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् भने उक्त भिडियोमा गायक स्वयं राम्जी खाँण र सुमा गुरुङको अभिनयलाई देख्न सकिन्छ  ।भिडियोलाई गोकुल अधिकारीले छायाँकन गरेका छन् भने सम्पादन बिष्णु  शर्माले गरेका छन् ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित