मेगा स्टार राजेशपायल राईको परेली किन झिमझिम गर्यो त ? [भिडियो हेनुहोस्]

बिरेन लिङदेनको एकल शब्दमा रहेको एल्बम पहिलो सम्बन्धमा समावेश झिमझिम बोलको गित सार्वजनिक भएको छ । मेगा स्टार राजेशपायल राईको स्वरमा रहेको उक्त गीतमा महेन्द्र राईको संगित रहेको छ भने गितलाई संगित संम्योजन टंक बुढाथोकी गरेका छन् ।
भिडियोलाई भिमफेदी गाइजले निर्देशन गरेका छन् । भिडियोमा चर्चाको शिखरमा रहेकी मोडल एलिशा राईको दमदार प्रस्तुति रहेको छ भने उनलाई भिमफेदी गाइजले साथ दिएका छन् । भिडियोमा उत्सव दहालको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित