अजित घिसिङको स्वरमा आयो कांग्रेसलाई जिताउने अभियानसहितको गीत

नेपाली राज्नीतिक पर्टीहरुले आफ्नो चुनाबी प्रचार प्रसारमा गीत संगीतको महत्व गहिरो रहेको कुरालाई ध्यानमा राखी बिभिन्न कलाकारहरुलाई प्रायोग गर्दै आउने क्रममा नेपाली कांग्रेसले दोश्रो चराणको चुनाबी प्र्चार प्रसार गीतको लागि अहिलेका चर्चित गयक तथा संगीतकार अजित घिसिङ तमाङ लाई अगाडि ल्यएका छन । गायक घिसिङको नेपाली संगीतीक आकाशमा छुट्टै पहिचान छ । नेपाल सास्कृतिक संघ नेपाली कङ्ग्रेस् ले प्रस्तुत गरेको यो गीतमा शब्द जनर्दान आचार्यको रहेको छ भने बिशन मानन्धरको संगीत सङ्योजान र सगीत र स्वोर अजित घिसिङ तमाङको रहेको छ । नेपाली लोक पोप सैले को यो गीतले दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेस, नेपाली जानतालाई कस्तो प्रभाब पर्नेहो
हेरनै बाकि छ । सास्कृतिक सघले अर्को गीत पनि तयारी म रहेको जानकारी दिएको छ ।

https://www.youtube.com/watch?v=8VErEwW77jE&feature=youtu.be

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित