मुना थापालाइ यसरी गार्हो बनाउने को हुन?

सत्य घटना मा आधारित लोक दोहोरी गित एन एच एस मिडियाले रिलिज गरेकोछ। शिला कुवर र पुर्णिामा लामा को शब्द मा मनोज बिसि को लय अनि मुना थापा मगर र मिन बा तामाङ को आवाज रहेको छ भने पुर्णिामा लामा ,नबिन दहाल ,नयन दहाल को अभिनय ,रामकृष्ण कडेल को छायांकन ,सरिता गौतम को सम्पादन र राजन महर्जन को निर्देशन रहेको छ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित