आज बिहानै Youtube हेर्दै थिए… मनमा लागेका कुरालाइ पोख्न चाहेँ..as a Nepali citizen nd a Nepali artist..
आफुभन्दा senior सङ्ग दाँजिने चलन हाम्रो नेपालमा मात्र होला सायद.. हामी किन अहिले सम्म यो बुझ्न सकिराछैनौ कि senior बाट त हामी जहिले सिकिराहुन्छौँ..अग्रजसङ्ग कहिले पनि competition हुन्न उहाँहरुको शरणमा रहेर सिक्ने हो हामीले र junior लाई सिकाउने हो तर किन अनेक किसिमका comparision गरेर आफ्नो बाटोमा आफ्नो तरिकाले हिडिरहेका हामीलाइ द्र्शकप्रति भ्रम फैलाएर हामीलाइ नै नराम्रो बनाइरा हुन्छन कतिपय medias ले… दुख लाग्छ यस्तो पारा हो भने हामी, हाम्रो सोच र हाम्रो क्षेत्र कहिले पनि अगाडि बड्न सक्दैन सायद .. हाम्रो नेपाली आकाश सानो छ हामी कलाकारहरुको कुनै भाषा धर्म र जात हुन्न.. हुन्छ त मात्र कला अनि सम्मान .. सबैजना मिलेर अगाडि बड्यौँ भने हाम्रो क्षेत्र अगाडि बड्नेछ नत्र त्यै कुवाको भ्यागुता हुनेछौँ … we r here to win d world #lots_of_respect_to_the_seniors…..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here