काठमाडौंको सिमलटारमा युवती बलात्कृत

0
30

 

काठमाडौं, ८ असोज । काठमाडौंको सिमलटारमा एक युवती बलात्कृत भएकी छन् । सिमलटारको आरुबारीमा २८ वर्षीय एक युवती मानसिक रोगी रहेको र उनको बलात्कार भएकी हुन् ।

चर्चबाट फर्केको वेलामा ग्रिल पसलमा फकाएर लगेर युवतीको बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा सोलुखुम्बुका दावा तामाङ पक्राउ परेका छन् । बलात्कार भएको ठाउँ ग्रिल पसल तामाङको बुबाको भएको स्थानियले बताए ।

तामाङले आफूले बलात्कार गरेको स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान जारी छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here