नेपाली लोक गायनको क्षेत्रमा चर्चित गायक बैकुण्ठ महत यती बेला छैठौं पृथ्वी राष्ट्रिय लोक दोहोरी अवार्ड २०७५ को सर्वउत्कृष्ट परम्परागत गीतको मनोनयनमा परेका छन । उनको देउडा भाकाको ‘लैझा रुमाल’ बोलको गीत मनोनयनमा परेको हो । मनोनयन पछी खुशी ब्यक्त गर्दै नियात्रा टि.भी को टिम सँग गरिएको कुराकानी गरिएको थियो । लोक दोहोरिलाई फिल्मी कलाकार तथा नायक नायिकाले किन हेप्छ्न भन्ने बारेमा कुराकानी पनि गरिएको थियो । उहाँ सङ्ग गरिएको कुराकानी हेर्नका लागि तलको लिङ्क क्लिक गर्नु होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here