मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको ”कुरा काट्ने” बोलको गीत सार्वजनिक भएको छ ।विश्वनाथ योन्जनको शब्द र बिशाल कल्तानको संगीत रहेको गीतमा जितु लोप्चनको फेमल भोकल रहेको छ भने गीतको म्युजिक भिडियोमा सदिप गोले र दिप्ती गोम्जा फिचर्ड छन । बुद्ध थापाको क्यामेरा ,बिकाश धमालाको संगीत रहेको गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।