बिक्रम आचार्य र गीता देबीको सुमधुर स्वरमा रहेको “रेलको साँचो” गीत बजारमा आएको छ । यस गीतलाई लय तथा शब्द सिर्जना महेश नेपालले भरेका हुन् । म्युजिक भिडियोमा शंकर बि.सी र रिना थापा मगरको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन मोडल स्वयम् शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।